• Low Bandwidth
  • A-
  • A+

नेपाल सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

रामशाहपथ, काठमाडौं, नेपाल

पछिल्लो
  • आ.व. २०८०.८१ मा प्रदेशबाट सञ्चालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका क्रियालापहरु सञ्चालन सम्बन्धि मार्गदर्शन

    प्रकाशित मिति Tue Aug 15 2023 16:17:00

  • प्रदेश, जिल्ला र स्थानीय तहमा हुने वार्षिक समिक्षा २०७९८० संचालन निर्देशिका

    प्रकाशित मिति Mon Aug 14 2023 16:13:19

  • राजस्व छुट गरिएका स्वास्थ्य सामग्री/ उपकरणहरूको अभिलेख - आ व २०७९/८०

    प्रकाशित मिति Fri Aug 11 2023 12:42:42

  • स्थानीय तहहरूबाट सञ्चालन गरिने स्वास्थ्य तर्फका सशर्त अनुदान अन्तर्गतका कृयाकलापहरू सञ्चालन सम्बन्धी मार्गदर्शन

    प्रकाशित मिति Mon Aug 07 2023 13:57:34

  • सूचनाको हक सम्बन्धी रिपोर्ट (२०७९ माघ देखि चैत्र मसान्त सम्म)

    प्रकाशित मिति Fri May 19 2023 07:46:15

  • 3 Months Report on Right to Information (Kartik- Poush, 2079)

    प्रकाशित मिति Fri Feb 10 2023 13:45:53

  • 3 Months Report on Right to Information (Shrawan-Asoj 2079)

    प्रकाशित मिति Sun Nov 13 2022 11:26:52

  • 3 months report on right to Information (Baishak- asar 2079

    प्रकाशित मिति Sun Aug 07 2022 14:57:03

  • स्वास्थ्य सामाग्री तथा उपकरणको आयातमा लाग्ने राजस्व छुट सिफारिस सम्बन्धी कार्यविधि, २०७९

    प्रकाशित मिति Thu Apr 13 2023 12:20:12

  • Vulnerability and Adaptation Assessment of Climate Sensitive Diseases and Health Risks in Nepal

    प्रकाशित मिति Thu Mar 02 2023 11:57:41

  • Population Perspective Plan 2010-2031

    प्रकाशित मिति Tue Aug 02 2022 10:53:02

  • Population Perspective Plan

    प्रकाशित मिति Mon Aug 01 2022 20:07:11

द्रुत जानकारी

कार्य विवरण

थप जानकारी

संगठनात्मक संरचना

थप जानकारी

विपन्न नागरिक कोष

थप जानकारी

डाक्टर विवरण

थप जानकारी

कर्मचारी विवरण

थप जानकारी

संघियता कार्यान्वयन इकाई

थप जानकारी

बजेट विवरण

थप जानकारी

नागरिक बडापत्र

थप जानकारी

स्मार्ट हेल्थ प्रविधि

स्वास्थ्य सुविधा रजिस्ट्रीद्वारा स्वास्थ्य सेवाका प्रयोगकर्ताहरुले निकटतम स्वास्थ्य संस्थाहरु, सार्वजनिक र निजी स्थानहरु, संस्थाहरुमा उपलब्ध सेवा र स्वास्थ्यकर्मीहरुको नामको पहिचान गर्न सक्षम हुनेछन् ।

रिजल्ट फ्रेमवर्कले routine स्वास्थ्य सूचना प्रणालीबाट उपलब्ध डाटाद्वारा स्वास्थ्य संकेतकहरू (indicators) लाई पहिचान गर्दछ र स्वास्थ्य सूचकहरूको प्रगति वास्तविक-समयमा ट्रयाक गर्दछ ।

सूचना प्रणालीबाट आउने तथ्याङ्कहरुको गुणस्तर परीक्षण गर्न, तथ्याङ्क ब्यवस्थापन प्रक्रिया एवम तथ्याङ्कको प्रयोग जस्ता बिबिध पक्षहरुको मापन गरी सुधारका कार्यक्रमहरु अगाडि बढाउन नियमित तथ्याङ्क परिक्षण प्रणाली प्रयोग गरिन्छ।

स्वास्थ्य ड्यासबोर्ड मुख्य रूपले ग्राफिकल चार्टहरू, नक्साहरू र तथ्याङ्कहरूको सहायताले स्वास्थ्य संकेतकहरूको प्रगतिको निरीक्षण गर्न प्रयोग हुन्छ । सान्दर्भिक चार्टहरू, नक्साहरू र तथ्याङ्कहरू पनि ड्यासबोर्डबाट डाउनलोड गर्न सकिन्छ ।

बिभिन्न तहमा स्वास्थ्य क्षेत्रमा गरीएका सकारात्मक, रचनात्मक, सामन्यतया गरीरहेका भन्दा फरक नबिनतम् पहलहरुलाई एकै ठाँउमा संगालेर एक-आपसलाई सुसूचित गर्ने र सिकाई आदान-प्रदान गर्न सहजिकरण गर्ने उध्येश्यले यो पोर्टलको शुरुवात गरिएको हो।

स्वास्थ्य भिडियो

288623901_402496868582952_6902308670908119757_n
10000000_832487437249827_7424133117716969800_n
Navi Malam
Merobarsa Commitments
World No Tobacco Day
Golden Days
Exercise

महत्वपूर्ण स्वास्थ्य दिवस

३१ मे
विश्व धुम्रपानरहित दिवस
०१ डिसेम्बर
विश्व एड्स दिवस
०७ अप्रिल
विश्व स्वास्थ्य दिवस
२५ अप्रिल
विश्व औलो दिवस