Title of the document

 

द्रुत जानकारी

1
 

कार्य विवरण

थप जानकारी

2
 

संगठनात्मक संरचना

थप जानकारी

3
 

विपन्न नागरिक कोष

थप जानकारी

4
 

डाक्टर विवरण

थप जानकारी

6
 

कर्मचारी विवरण

थप जानकारी

7
 

संघियता कार्यान्वयन इकाई

थप जानकारी

8
 

बजेट विवरण

थप जानकारी

  • आवश्यक जनशक्तिको दरबन्दी सिर्जना, नियुक्ति, सरुवा, पदस्थापना तथा बढुवा सम्बन्धि कार्य गर्न ।
  • मन्त्रालय अन्तर्गत कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने ।
  • मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको कार्यविवरण, कार्यसम्पादन, तालिम, विदा तथा अवकाश तथा विभागीय कारवाही गर्ने ।
  • मन्त्रालय र अन्तर्गतको सङ्गठनात्मक संरचना प्रशासन सुधारका कार्यहरु गर्ने ।
  • कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी मूल्याङकनको अभिलेख तथा व्यवस्थापन गर्ने ।
  • स्वास्थ्य सेवाका विभिन्न पदको बढुवाको लागि सचिवालय सम्बन्धी कार्य गर्ने ।
  • स्तरवृद्धि सम्बन्धी कार्य गर्ने ।
  • मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्गित फाइलमा अदयावधिक गर्ने ।
  • लामो अवधिका विदा तथा कारवाहीहरुको अभिलेख राख्ने ।
  • अधिकृतस्तरका कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने ।
  • मन्त्रालय अन्तर्गत सामान्य प्रशासन समूहका कर्मचारीहरुको सुपरीवेक्षण, अभिलेख, कार्यसम्पादन मूल्याङ्कन गर्ने ।

महत्वपूर्ण स्वास्थ्य दिवस

 

३१ मे

विश्व धुम्रपानरहित दिवस

 

०१ डिसेम्बर

विश्व एड्स दिवस

 

०७ अप्रिल

विश्व स्वास्थ्य दिवस

 

२५ अप्रिल

विश्व औलो दिवस

स्मार्ट हेल्थ प्रविधि

स्वास्थ्य सुविधा रजिस्ट्रीद्वारा स्वास्थ्य सेवाका प्रयोगकर्ताहरुले निकटतम स्वास्थ्य संस्थाहरु, सार्वजनिक र निजी स्थानहरु, संस्थाहरुमा उपलब्ध सेवा र स्वास्थ्यकर्मीहरुको नामको पहिचान गर्न सक्षम हुनेछन् ।

रिजल्ट फ्रेमवर्कले routine स्वास्थ्य सूचना प्रणालीबाट उपलब्ध डाटाद्वारा स्वास्थ्य संकेतकहरू (indicators) लाई पहिचान गर्दछ र स्वास्थ्य सूचकहरूको प्रगति वास्तविक-समयमा ट्रयाक गर्दछ ।

सूचना प्रणालीबाट आउने तथ्याङ्कहरुको गुणस्तर परीक्षण गर्न, तथ्याङ्क ब्यवस्थापन प्रक्रिया एवम तथ्याङ्कको प्रयोग जस्ता बिबिध पक्षहरुको मापन गरी सुधारका कार्यक्रमहरु अगाडि बढाउन नियमित तथ्याङ्क परिक्षण प्रणाली प्रयोग गरिन्छ।

स्वास्थ्य ड्यासबोर्ड मुख्य रूपले ग्राफिकल चार्टहरू, नक्साहरू र तथ्याङ्कहरूको सहायताले स्वास्थ्य संकेतकहरूको प्रगतिको निरीक्षण गर्न प्रयोग हुन्छ । सान्दर्भिक चार्टहरू, नक्साहरू र तथ्याङ्कहरू पनि ड्यासबोर्डबाट डाउनलोड गर्न सकिन्छ ।

बिभिन्न तहमा स्वास्थ्य क्षेत्रमा गरीएका सकारात्मक, रचनात्मक, सामन्यतया गरीरहेका भन्दा फरक नबिनतम् पहलहरुलाई एकै ठाँउमा संगालेर एक-आपसलाई सुसूचित गर्ने र सिकाई आदान-प्रदान गर्न सहजिकरण गर्ने उध्येश्यले यो पोर्टलको शुरुवात गरिएको हो।

प्रवक्ता


डा. कृष्ण प्रसाद पौडेल 
निर्देशक
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
फोन नं :९८५१२५५८३८

सहायक सूचना अधिकारी

 
गणेश श्रीवास्तव
ब. स्वास्थ्य शिक्षा अधिकृत
फोन नं :९८४८४३८६५४
  info @ mohp.gov.np
  +९७७-०१४२६२६९६, ४२६२५४३
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय