Medical Services, education and research Section

  • स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण संस्था तथा अस्पताल एवम् विशिष्टिकृत अस्पताल लगायत प्राविधिक शिक्षालयहरुसंग समन्वय र सहकार्य गर्ने ।
  • स्वास्थ्य क्षेत्र अन्तरगतका विभिन्न विधाहरुमा हुने अध्ययन र अनुसन्धानको लागि समन्वय गर्ने ।
  • मेडिकोलिगत सम्बन्धि नीति, नियम, पूर्वाधार तथा कार्यक्रमहरु तयार गरि लागु गर्ने ।
  • सरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, प्रयोगशाला सेवा, रेडियोलोजी र ईमेजिङ सेवा सञ्चालन र व्यवस्थापन सम्बन्धी नीतिगत विषयमा समन्वय गर्ने  ।

माननीय मन्त्रीज्यूको कलमबाट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट स्वास्थ्यसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई हाम्रो वेबसाइटमा स्वागत गर्दछु।

माननीय श्री उपेन्द्र यादव

सूचना अधिकारी


श्री
सूचना अधिकारी
फोन नं :

सम्पर्क विवरण

  info (@) mohp.gov.np
  +९७७-०१४२६२५४३, ४२६२८०२
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय