Logistics Management Section

  • खरिद तथा आपूर्ति सम्बन्धि राष्ट्रिय कानुन, निति, निर्देशिका, गुणस्तर मापदण्ड, प्रोटोकलहरु निर्माण गर्न स्वास्थ्य तथा जनसंख्य मन्त्रालयलाई सहयोग गर्ने ।
  • राष्ट्रियस्तरमा औषधि, स्वास्थ्य उपकरण तथा औजारहरुको मापदण्ड एवम् क्उभअषष्अबतष्यल द्यबलप तयार तथा अध्यावधिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्ने ।
  • खोप तथा परिवार नियोजनका साधन जस्ता अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको खरीद तथा प्रदेशस्तरमा आपूर्ति गर्ने ।
  • प्रदेश तथा स्थानीय स्तरमा आवश्यक औजार, उपकरण तथा औषधीहरुको खरीद तथा आपूर्ति गर्न सहजिकरण गर्ने ।
  • राष्ट्रियस्तरमा आपूर्ति व्यवस्थापन सूचना प्रणालिलाई संस्थागत गर्न समन्वय तथा सहजिकरण गर्ने ।
  • विभाग अन्तरगतका निकायहरुमा आवश्यक सामाग्रीको व्यवस्थापन गर्ने ।

माननीय मन्त्रीज्यूको कलमबाट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट स्वास्थ्यसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई हाम्रो वेबसाइटमा स्वागत गर्दछु।

माननीय श्री उपेन्द्र यादव

सूचना अधिकारी


श्री
सूचना अधिकारी
फोन नं :

सम्पर्क विवरण

  info (@) mohp.gov.np
  +९७७-०१४२६२५४३, ४२६२८०२
  +९७७-४२६२६९६
 रामशाहपथ, काठमाण्डौं, नेपाल

सामाजिक सन्जालमा मन्त्रालय